चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समितिको पिकनिक

भरतपुर । नेपालबाट बाहिर बिभिन्न देशहरुमा छरिएर रहेका चितवनेहरुको साझा सस्था चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल द्वारा आयोजित भेटघाट तथा पिकनिक कार्यक्रम रत्ननगर-७ मा रहेको रमाइलो डाडामा सम्पन्न भएको छ। भर्खर मात्र सम्पन्न छैंठो साधारणसभा तथा तेस्रो विश्व सम्मेलनबाट नवनिर्बाचित कार्यसमिति तथा चाडपर्ब मनाउन आफ्नो जन्मथलो आएका बिभिन्न ९ वटा देशमा क्रियाशील चितवनबासीहरुको … Continue reading चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समितिको पिकनिक